२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml ८:१० पूर्वाह्न
समाज

दार्चुला केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

बिहीबार साँझ ५ बजेर ४ मिनेटको समयमा दार्चुलाको अपी हिमाल आसपास केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

प्रकाशित: २१ चैत्र २०८१ १७:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App