१८ चैत्र २०८१ सोमबार
image/svg+xml ७:७ पूर्वाह्न
समाज

राजावादीको आन्दोलनमा अमेरिकी नागरिक

माइतीघर मण्डलामा राजावादीहरुले कुलमान घिसिङको बर्खास्ति विरुद्ध प्रदर्शन गरिरहेको स्थानबाट अमेरिकी नागरिकले राजा आउ भन्ने नारा लगाइरहेको अवस्थामा पक्राउ परेका छन् ।

अमेरिकी नागरिक जुलियन कृपाललाई प्रहरीले नियन्त्रणमा लिएर सिंहदरवार वृत्तमा राखेको छ । ५८ वर्षीय जुलियनलाई प्रहरीले अध्यागमन कानुन अनुसार  कारवाही गर्ने जनाएको छ ।

प्रहरीले उनको मोबाइलमा पासपोर्टको फोटो फेला पारेको छ । उनको विषयमा थप अनुसन्धान भैरहेको काठमाडौ परिसरका प्रवक्ता एपी अपिल बोहोराले जानकारी दिए ।

प्रकाशित: १४ चैत्र २०८१ १७:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App