४ चैत्र २०८१ सोमबार
image/svg+xml १९:२२ अपराह्न
समाज

चट्याङ लागेर मृत्यु

कञ्चनपुर चटयाङ लागेर कृष्णपुर नगरपालिका-७ कलुवापुरका अन्दाजी ३२ वर्षीय पदम रानाको मृत्यु भएको छ।

आइतबार हावाहुरीसँगै मेघगर्जनसहित पानी परिरहेका बेला घरको आँगनमा रहेका रानालाई चट्याङ लागेको थियो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक जोशीका अनुसार रानाको घटनास्थलमै मृत्यु भएको हो। रासस

प्रकाशित: ४ चैत्र २०८१ ०९:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App