२८ चैत्र २०८१ बिहीबार
image/svg+xml २२:२५ अपराह्न
समाज

जनक भट्टराई एआईजीमा बढुवा

प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन्। मन्त्रिपरिषद् बैठकले भट्टराईलाई एआईजीमा बढुवा गरेका हो।  

बढुवा सिफारिस समितिले गत फागुन ११ गते भट्टराईलाई एआईजीका लागि सिफारिस गरेको थियो। यद्यपि भट्टराईको कार्यकाल आगामी चैत ५ गते सकिनेछ।

विद्यमान प्रहरी नियमावली अनुसार ३० वर्षे सेवा अवधिका कारण उनी अनिवार्य अवकाशमा जानेछन्। 

प्रकाशित: २२ फाल्गुन २०८१ १३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App