८ मंसिर २०८१ शनिबार
image/svg+xml

प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकद्वय बुद्धिराज गुरूङ र केदार ढकाललाई शुक्रवार दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

गुन्डा नाइके सत्यमान लामा पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंले चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका लामालाई पक्राउ गरेको हो।

बोरामा ३७ किलो चरेस बोकेर बजारमै यात्रा, प्रहरी देख्दा सडकमा फ्याँकेर फरार

पछाडि बसेको व्यक्तिले प्लास्टिक बोरा बोकेको थियो । प्रहरी चेकजाँचमा रहेको देखेपछि दुवैले बोरा फ्याँकेर मोटरसाइकलमै भागेको कैलाली प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या प्रयासमा श्रीमान पक्राउ

झापाको दमकमा श्रीमतीमाथि हतियार प्रहार गरी हत्या प्रयास गरेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।

२८ सय पिस पटकासहित तीन जना पक्राउ

चितवनबाट विस्फोटक पदार्थ पटका र खोड्खोडे खाल बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर केन्द्रीय बसपार्कबाट २८ सय पिस पटका र जिल्लाका विभिन्न स्थानबाट २५ खाल खोड्खोडे बरामद गरेको हो।

प्रहरीद्वारा चाडपर्व लक्षित विशेष निगरानी,४८ हजार प्रहरी परिचालन

गृह मन्त्रालयले चाडपर्वलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा योजना लागू गरी उच्च सुरक्षा प्रदान गर्न निर्देशन गरेको छ। सुरक्षा समितिले आवश्यक निर्णय गरी शान्ति सुव्यवस्थाको काम अघि बढाएका छन्।

विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव

‘पर्याप्त जनशक्ति र प्रविधि नहुँदा केही घटना फछ्र्योट हुन बाँकी छन्’, प्रहरी निरीक्षक बस्नेतले भने।

सम्पर्कबिहीन १२ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन उर्दी

नेपाल प्रहरीले विभिन्न पदका १२ जना कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन उर्दी जारी गरेको छ।

जुवामा धमिलिँदै ‘प्रहरी छवी’

प्रहरीमाथि जुवालाई संरक्षण गरेको आरोप लागिरहेका बेला गत आइतबार मध्यरातमा ठुलै योजना बनाई सुरक्षा निकायका प्रमुखसहित दलबल लगेर कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र आफै पुग्नु परेको घटनाले जुवा संरक्षणमा प्रहरीको संलग्नतालाई पुष्टि गरेको छ।

डीआईजीद्वय राणा र ह्योजु एआईजीमा बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका दुईजना प्रहरी नावय महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्।

सहकारी ठगीमा रविभन्दा अघि ६ सय जना पक्राउ

सहकारी ठगी प्रकरणमा प्रहरीले रवि लामिछानेभन्दा अघि ६ सय जनाभन्दा बढीलाई पक्राउ गरेको छ। सहकारीमा सर्वसाधारणले बचत गरेको रकम हिनामिना र ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउमध्ये कतिपयले सजाय काटिरहेका छन्।

डिआइजी केसीलाई प्रहरी व्याटन र सृजनशील पुरस्कार खापुङलाई

नेपाल प्रहरीको ६९औं दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीले पुलिस व्याटन प्राप्त गरेका छन् भने उत्कृष्ट सृजनशील कार्यतर्फ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले प्राप्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्