बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोट लुरुङ गाउँ (माथि) र मदिराका कारण ४२ वर्षको उमेरमा ज्यान गुमाएका प्रेम ढुंगानाकी पत्नी पार्वती ढुंगाना। तस्बिर: नागरिक
प्रधानमन्त्री बालेन्द्र शाह सरकारी निवास प्रवेश गरेका छन्। शुक्रबार साँझ राष्ट्रिय झण्डा अगाडी राखेर पूजाआजा गर्दै प्रधानमन्त्री शाह बालुवाटारमा रहेको सरकारी निवास प्रवेश गरेका हुन् ।