२८ असार २०८३ आइतबार
image/svg+xml

किन कसैलाई लामखुट्टेले बढी टोक्छ ?

एउटै कोठामा बसेका मानिसमध्ये कसैलाई लामखुट्टेले धेरै सताउँछ भने कसैलाई खासै वास्ता गर्दैन। के रगतको स्वाद फरक हुनु यसको कारण हो ? के कसैको रगत लामखुट्टेलाई बढी मन पर्छ ?

पूर्वमाओवादी लडाकु कमान्डर चौधरी साढे २ करोड ठगी आरोपमा पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौं महानगरपालिका–१५, चन्द्रागिरि–५ बाट पक्राउ गरेको हो। कैलाली घर भएका चौधरी लामो समयदेखि फरार रहेका थिए।

‘पहाडकी रानी’ बन्दीपुरलाई स्मार्ट पर्यटकीय सहर बनाइने

प्राकृतिक सौन्दर्य र ऐतिहासिक सम्पदाले समृद्ध तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवर्द्धनलाई आर्थिक समृद्धिको मुख्य आधार बनाउँदै ‘ग्रामीण पर्यटन भ्रमण वर्ष २०२६’ घोषणा गरेको छ।

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

आज बिहानैदेखि भारी वर्षा भइरहेकाले कास्कीको अन्नपूर्ण गाउँपालिका-११ किम्रुङमा बाढी आउनुका साथै वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा मोदीखोलाको बहाव अत्यधिक बढेको हो।

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

सुकुमवासी/भूमिहीन समस्यालाई समाधान गर्ने सरकारको प्रयासमा कसैले पनि राजनीति गर्न नहुने उनको भनाइ छ ।

उदयपुरगढीमा सतप्रतिशत पुँजीगत बजेट खर्च

असार २५ गते मध्यरातिदेखि महालेखा नियन्त्रक कार्यालयले नियन्त्रित स्थानीय तहहरूको आर्थिक कारोबार गर्ने बैंक खाता (सुत्र) बन्द गरेको छ।

गणेश नेपाली प्रकरण: मृतककी श्रीमतीलाई महानगरले रोजगारी दिने

काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीकी श्रीमती एकमाया नेपालीलाई काठमाडौं महानगरपालिकाले रोजगारी दिने भएको छ।

इंग्ल्याण्डसँग पहिलोपटक भेट्दैछन् मेस्सी, म्याराडोनाको इतिहास दोहरिएला ?

अर्जेन्टिना अर्को उपाधि नजिक छ र इंग्ल्याण्डसँगको बहुप्रतीक्षित भेट अब विश्व फुटबलकै सबैभन्दा ठूलो आकर्षणमध्ये एक बनेको छ।

गणेश नेपाली प्रकरण: घटनामा खटिएका महानगर प्रहरी बलका कर्मचारीलाई तत्काल निलम्बन गरिने

काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणमा जोडिएका काठमाडौं महानगरपालिकाका नगर प्रहरी कर्मचारीहरू तत्काल निलम्बनमा पर्ने भएका छन्।

लामिछाने निवासमा बालेनको चार घण्टा लामो राजनीतिक संवाद

छलफलमा सुकुम्बासी व्यवस्थापन, समसामयिक राजनीतिक अवस्था तथा पार्टीको संगठन विस्तारका विषयमा विचार–विमर्श भएको थियो।

सरकारसँग सहमतिपछि गणेश नेपालीको शव बुझ्न र पोस्टमार्टम गर्न परिवार तयार

काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको शव बुझ्न र पोस्टमार्टम प्रक्रिया अघि बढाउन पीडित परिवार सहमत भएको छ।

गणेश नेपाली प्रकरण: पूर्वन्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिने

काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणको सत्यतथ्य पत्ता लगाउन सरकारले पूर्वन्यायाधीशको नेतृत्वमा एक स्वतन्त्र छानबिन समिति गठन गर्ने भएको छ।

प्रलोभन देखाई किशोरीलाई भारत लैजान खोज्ने युवती पक्राउ

घटनाको थप अनुसन्धानका लागि जिल्ला अदालत जुम्लाबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गणेश नेपालीलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउन सरकार र पीडित पक्षबीच सहमति

काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने विषयमा सरकार र पीडित पक्षबीच सहमति भएको छ।

खामेनीको बदलाका लागि इरानले सार्वजनिक गर्यो ट्रम्पसहित नेताहरुको सूची

इरानले खामेनीको हत्याको बदलाका लागि लक्षित गरिने भन्दै अमेरिकी, इजरायली तथा युरोपेली नेताको नाम समेटिएको सूची सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्