१ चैत्र २०८१ शुक्रबार
image/svg+xml
समाज

जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस

जुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

बुधबार जुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर ३.८ रेक्टर स्केलको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार विहान ११ बजेर ५६ मिनेटमा ुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर ३.८ रेक्टर स्केलको भूकम्प गएको छ। 

प्रकाशित: ३० माघ २०८१ १२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App