२१ पुस २०८१ आइतबार
image/svg+xml
समाज

मुख्य सचिवको अवधि २ र सचिवको अवधि ३ वर्ष राख्न लोकसेवाको प्रस्ताव

लोकसेवा आयोगले संघीय निजामती सेवामा मुख्य सचिवको अवधि २ वर्ष र सचिवको अवधि ३ वर्ष राख्न प्रस्ताव गरेको छ ।

शुक्रबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका अध्यक्ष माधव रेग्मीले यस्तो प्रस्ताव गरेका हुन् ।

त्यस्तै आयोगले ट्रेड युनियन एउटा मात्र राख्न प्रस्ताव गरेको छ। ट्रेड युनियन बढुवा भएर गएका छैठौ तह अधिकृत  कर्मचारी र मुनिका कर्मचारी मात्र सहभागी हुने प्रस्ताव गरेको छ।

प्रकाशित: १९ पुस २०८१ १३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App