१३ पुस २०८१ शनिबार
image/svg+xml
समाज

सिजन सुन्तलाको (तस्बिरहरू)

तस्बिर: प्रदीपराज वन्त/रासस

अहिले सुन्तलाको सिजन छ । सिजनमा सुन्तलाको माग पनि अत्याधिक हुने व्यवसायीहरू बताउँछन् । बजारमा पनि सुन्तला जताततै देखिन्छ।

काठमाडौं होस वा काठमाडौं बाहिरका बजारमा सुन्तला किन्नेहरूको भिड लाग्ने गरेको छ। सुन्तलाको मूल्य यसको आकार र उत्पादन भएको क्षेत्र अनुसार फरक हुने व्यापारीहरू बताउँछन् ।

त्यस्तै सुन्तलाको सिजनमा कैलालीको कर्णाली चिसापानीको पुल छेउको बजारमा पनि व्यवसायीहरूले सुन्तला राखेका छन्। कर्णाली घुम्न पुगेका आन्तरिक पर्यटकहरूले सुन्तला किन्ने गर्दछन्। 

प्रकाशित: १२ पुस २०८१ १४:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App