बाँसखर्क अर्थात् सुन्तलाखर्क: पाखैभरि पहेँलपुर सुन्तला
बासखर्कका सुन्तलाबारे सुन्दै आउनुभएकी गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्यमा जिसी श्रेष्ठ शुक्रबार त्यहाँको सुन्तला बगान देखेर छक्क परे।
बासखर्कका सुन्तलाबारे सुन्दै आउनुभएकी गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्यमा जिसी श्रेष्ठ शुक्रबार त्यहाँको सुन्तला बगान देखेर छक्क परे।
अर्घाखाँचीको पाणिनी गाउँपालिका सुन्तला खेतीका लागि देशमै प्रसिद्ध नाम हो। पुस, माघ र फागुन महिना यहाँका किसानलाई सुन्तला टिप्न भ्याइनभ्याई हुन्छ। सुन्तला टिप्ने, दाना छाँट्ने, क्यारेटमा राख्ने र गाडीसम्म पुर्याउने कामले उनीहरूलाई बोल्ने फुर्सदसम्म छैन।
यस वर्ष स्याङ्जाबाट एक अर्ब १२ करोड रुपैयाँ भन्दा धेरैको सुन्तला बिक्री भएको छ।
अहिले सुन्तलाको सिजन छ । सिजनमा सुन्तलाको माग पनि अत्याधिक हुने व्यवसायीहरू बताउँछन् । बजारमा पनि सुन्तला जताततै देखिन्छ।
गाउँमा मोटरबाटोको सुविधा पुगेपछि स्थानीयलाई सुन्तला बिक्रीका लागि बजार खोज्नुपर्ने बाध्यता हटेको हो।
अन्नपूर्ण गाउँपालिका–६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ।
सिगाानको सुन्तला स्वादिष्ट भएकाले बगैँचाबाटै खरिद गरेर नारायणगढ पठाएको व्यापारी तामाङको भनाइ छ।
आफूले करिब ५० रोपनी जग्गामा लगाएको सुन्तला गत वर्षदेखि राम्रो उत्पादन हुन थाले पनि बजारको सुविधा नभएकाले सस्तोमा बिक्री गर्नुपरेको बताए।
पोष्ट हार्भेष्ट निर्देशनालय काठमाडौँ र बागवानी फार्मबीच सम्झौता भएर ८५ प्रतिशत अनुदानमा ५६ लाख रुपैयाँ लागतमा भारतबाट मेसिन ल्याई जडान गरिएको हो।
१३ वर्षअघि अंश वापत पाएको पाँच रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालिका–४ सुर्केमेलाका डिलबहादुर केसीलाई धेरैले गाली गरेका थिए।
चिस्यान केन्द्र नहुँदा बोटबाटै काँचै सस्तो मूल्यमा सुन्तला बिक्री गर्नुपरेको मोदीका अगुवा कृषक दाताराम चापागाईले बताए।
देवघाट गाउँपालिका–३ का विभिन्न स्थानमा सुन्तलाका बगैचामा लटरम्म फल लागेका छन् तर तिनमा रोग लागेकाले किसान चिन्तित छन्।
गत आर्थिक वर्षमा विदेशबाट १ अर्ब ४४ करोड रुपैयाँ बराबरको सुन्तला आयात भएको छ। भन्सार विभागका अनुसार विदेशबाट मात्र गत आर्थिक वर्ष २० हजार मेट्रिक टन सुन्तला आयात भएका हो।
पोखरा महानगरपालिकाले किसानलाई सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन कार्यक्रम अन्तर्गत २५ लाख अनुदान उपलब्ध गराएको छ।