२१ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

काठमाडौं महानगरका पूर्वमेयर पीएल सिंहको निधन

काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ।

आज बिहान ठमेलको चाक्सीबारीस्थित निवासमा सिंहको निधन भएको हो। ८५ वर्षीय उनी लामो समयदेखि अस्वस्थ थिए। 

पूर्वमन्त्रीसमेत रहेका सिंह २०४९ मा स्थानीय निर्वाचन जितेर तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बनेका थिए। पञ्चायत व्यवस्थापछि काठमाडौंका उनी पहिलो मेयर हुन्।

प्रकाशित: १ पुस २०८१ ०९:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App