१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

हवाई, सैन्यसहित विभिन्न पदमा नेपाली सेनाद्वारा दरखास्त आह्वान (सूचनासहित)

नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ।

नेपाली सेनाले आज सूचना जारी गर्दै प्राविधिक, हवाई, सैन्य तथा विभिन्न ट्रेड फलोअर्स र विविध सेवातर्फ दरखास्त आह्वान गरेको हो।

योग्यता पुगेका आवेदकले नेपाली सेना केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा दस्तुरसहित आवेदन दिन सक्ने पनि सूचनामा उल्लेख गरिएको छ।

सेनाले मङ्सिर २९ गतेसम्म आवेदन दिन सक्ने समय तोकेको छ।

सूचनासहितः  

प्रकाशित: ३० कार्तिक २०८१ ०८:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App