हवाई, सैन्यसहित विभिन्न पदमा नेपाली सेनाद्वारा दरखास्त आह्वान (सूचनासहित)
नेपाली सेनाले आज सूचना जारी गर्दै प्राविधिक, हवाई, सैन्य तथा विभिन्न ट्रेड फलोअर्स र विविध सेवातर्फ दरखास्त आह्वान गरेको हो।
नेपाली सेनाले आज सूचना जारी गर्दै प्राविधिक, हवाई, सैन्य तथा विभिन्न ट्रेड फलोअर्स र विविध सेवातर्फ दरखास्त आह्वान गरेको हो।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ।
यही असोज दोस्रो साता परेको अविरल वर्षासँगैको विपद्बाट क्षतिग्रस्त राजमार्ग, रणनीतिक महत्वको पक्की पुल र ग्रामीण सडक मर्मत गर्न छ हजार सकल दर्जा खटिइरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताए।
नेपाली सेना सिन्धुली र रामेछाप जोड्ने बेलिबृज पुल निर्माणको काम सुरू गरेको छ।
गृह मन्त्रालयले शनिबार र आइतबार बिहान (हाल सम्म) नेपाली सेनाको हेलिकप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको ११८ जनाको सकुशल उद्धार गरेको छ।
देशको सुशासन, भ्रष्ट प्रजातन्त्र, जातीय र धार्मिक विद्रोह, विदेशी हस्तक्षेप आउँदैछ भन्ने लक्षण देखेपछि देशमा सही प्रजातन्त्र र सुशासन दिन सेना कठोर र निर्मम बन्नैपर्छ। सार्क देशमध्ये नेपाल मात्रै हो, सेना जनताले बनाएका र स्वतन्त्र रहन सकेको।
नेपाल भ्रमणमा रहेको भारतीय नेशनल डिफेन्स कलेजका प्रतिनिधिहरुले सोमबार जङ्गी अड्डाको भ्रमण गरेका छन् ।
आज एक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त अधिकृत पदतर्फ (सहायक सेनानी/उपसेनानी) खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा साउन २५ देखि बिदा बस्ने भएपछि बलाधिकृत रथी अशोकराज सिग्देललाई कायममुकायम (कामु) प्रधानसेनापतिको जिम्मेवारी दिइएको छ।
नेपाल आर्मी १६औं राष्ट्रिय उसु प्रतियोगितामा शुक्रबार टिम च्याम्पियन बनेको छ। ११ स्वर्ण, ६ रजत र पाँच कांस्य जित्दै आर्मी टिम च्याम्पियन बनेकाे हाे।
नेपाल आर्मी छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा बुधवार टिम च्याम्पियन बनेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले राष्ट्रिय सुरक्षाको अभिभारा नेपाली सेनाले मात्रै लिएर सम्भव नहुने बताएका छन्।