३१ भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

ताप्लेजुङको तिरिङ्गेमा आगलागी दुईघर जले

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका वडा नं ३ तिरिङ्गेको खानी भन्ने स्थानमा बिहीबार भएको आगलागीमा दुईवटा घर जलेर नष्ट भएका छन्।  

स्थानीय देउमान बिष्टका अनुसार देवीप्रसाद इजम र डम्बरबहादुर इजमका घर जलेर नष्ट भएका हुन्।

विद्युत सर्ट भइ आगलागी भएको हुनसक्ने स्थानीयले अनुमान लगाएका छन्। घर,अन्नपात,लत्ताकपडा सबै जलेर नष्ट भएको स्थानीयले जनाएका छन्।  

प्रकाशित: २१ भाद्र २०८१ १०:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App