२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

संखुवासभा केन्द्रबिन्दु बनाएर भूकम्प

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । 

शुक्रबार दिउँसो ३ बजेर ७ मिनेटमा ३.९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको केन्द्रको भनाइ छ । 

भूकम्पबाट के कति क्षति भयो भन्ने बारे यकिन भइनसकेको र विवरण संकलन भइरहेको संखुवासभा प्रशासनले जनाएको छ । 

प्रकाशित: ७ भाद्र २०८१ १६:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App