२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

मर्स्याङ्दी बस दुर्घटना अपडेटः १४ जनाको मृत्यु, सनाखत हुन बाँकी

मर्स्याङ्दी नदीमा खसेको यात्रुवाहक बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ।

अघि दिउँसो १२:५५ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको घटनास्थलमा खटिएका सशस्त्र प्रहरीले जनाएको छ। दुर्घटनामा परी मृत्यु भएकाहरूको सनाखत हुन भने बाँकी रहेको छ। 

उद्धार गरिएका १६ जना घाईतेलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ भने अनयको उद्धार कार्य जारी छ।

प्रकाशित: ७ भाद्र २०८१ १३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App