३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

पहिरोले अवरुद्ध मौवाखोला र चुम्लिङटार सडक खुल्यो

वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ।

चितवनको  इच्छाकामना गाउँपालिका- ३ को मौवाखोला र चुम्लिङटारमा पहिरो खस्दा अवरुद्ध भएको सडक दुईतर्फी नै सञ्चालनमा आएको प्रहरीले जनाएको छ। 

पहिरो खसेपछि राजमार्ग बिहान ७ बजेदेखि नै अवरुद्ध भएको थियो। सडक खुलेपछि जाममा परेका सवारी साधन गन्तव्यतर्फ लागेका छन्।

प्रकाशित: ३० श्रावण २०८१ ०९:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App