४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पहिरोले अवरुद्ध मौवाखोला र चुम्लिङटार सडक खुल्यो

चितवनको इच्छाकामना गाउँपालिका- ३ को मौवाखोला र चुम्लिङटारमा पहिरो खस्दा अवरुद्ध भएको सडक दुईतर्फी नै सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्