२ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

छ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो कोकिनसहित एक जना विदेशी नागरिक पक्राउ परेका छन्। 

प्रहरीले लातभियाका ५१ वर्षीय इभार्स भाल्टर्सलाई उक्त परिमाणको कोकिनसहित नियन्त्रणमा लिएको हो। उनी दोहाबाट कतार एयरवेजको उडा नम्बर क्यूआर ६४४ मार्फत बुधवार बिहान १ बजे काठमाडौँ ओर्लिएका थिए।  

उनीमाथि थप अनुसन्धान सुरु गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए। 

प्रकाशित: २३ श्रावण २०८१ १२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App