१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

टिआईए अन्तरविद्यालय बास्केटबल: आयोजकको दोहोरो हार

काठमाडौंमा जारी टिआईए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको दोस्रो दिन छात्रतर्फ गेटवे एकेडेमी, हिमालय ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए) र ज्ञान निकेतन विजयी भएका छन्।

टिआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सुरु

टिआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको पहिलो दिन आयोजक ठुंग्रम इन्टरनेश्नल एकेडेमीले विजयी सुरुवात गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ । स्तरोन्नतीका लागि करिब १५ अर्ब खर्च हुने आयोजनाको अनुमान छ।

त्रिभुवन विमानस्थल सञ्चालनको समय कटौतिप्रति आइएटीएको आपत्ति

विमानस्थल १४ घण्टामात्रै सञ्चालन हुने भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणको चर्को आलोचना भइरहेको छ ।

नेपाल र चिनियाँ संसदीय प्रतिनिधि मण्डलबीच जेनेभामा भेटवार्ता

भेटमा नेपाल-चीन द्विपक्षीय सम्बन्ध, संसदीय अभ्यास, अनुभव आदान प्रदान र अन्तर्राष्ट्रिय मञ्चहरुमा सहकार्यका विषयमा छलफल भएको थियो।

छ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो कोकिनसहित एक जना विदेशी नागरिक पक्राउ परेका छन्।

ग्लोबल आइएमई बैंकले खोल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा एटीएम

बैंकले अन्तर्राष्ट्रिय टर्मिनलको लगेज लिने ठाउँमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको हो। उक्त नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या ३८४ पुगेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा समस्या, जहाजहरू आकाशमै होल्ड

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा समस्या आएपछि सबै विमानहरू आकाश मै होल्ड भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्