३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

यसरी मनाइयो अन्तर्राष्ट्रिय श्रमिक दिवस (तस्बिरहरु)

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ मनाइँदैछ।  ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ विभिन्न कार्यक्रम गरी श्रमिक दिवस मनाइँदैछ।

विश्वभरका श्रमिकको अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यो दिवस मनाइने गरेको छ। 

प्रकाशित: १९ वैशाख २०८१ १४:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App