२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

प्रहरीले बन्द गर्‍यो सिंहदरबार क्षेत्रको सडक

सिंहदरबारअगाडिको सडकमा आवतजावत बन्द गरिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनलाई मध्यनजर गर्दै प्रहरीले मंगलबार दिउँसो सो क्षेत्रको सडकमा आवतजावत बन्द गरेको हो।

प्रहरीले माइतीघरबाट आउने सवारी साधनलाई माइतीघरमै रोकेको छ भने त्रिपुरेश्वरबाट जाने सवारीसाधनलाई त्रिपुरेश्वरमै रोकेको छ।  त्रिपुरेश्वर, रत्नपार्क हुँदै सिंहदरबार जाने सडक प्रहरीले बन्द गरेको छ। 

प्रकाशित: २७ चैत्र २०८० १४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App