१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चारघरेमा भेटिएको हिउँचितुवालाई चिडियाखानामा राखियाे (तस्बिरहरु)

मोरङको चारघरे भेटिएको हिउँचितुवालाई ललितपुरको सदर चिडियाखानामा राखिएकाे  छ। 

शुक्रबार ललितपुर ल्याइएको हिउँचितुवालाई सदर चिडियाखानाको आइसोलेसनमा राखिएको हो।

उर्लाबारीमा ९ गते फेला परेको हिउँ चितुवालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, कोशी टप्पु वन्यजन्तु आरक्ष र प्रकृति संरक्षण कोषको टोलीले संयुक्त रुपमा उद्धार गरेको थियो।

प्रकाशित: १२ माघ २०८० ११:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App