२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

सौर्य विमान दुर्घटना: अस्पतालभित्र शव, बाहिर शोकाकुल आफन्त (तस्बिरहरू)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्स जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ।

क्याप्टेन (पाइलट) मनिषरत्न शाक्यबाहेक सबै सवार यात्रीको मृत्यु भएको हो।

मृतकका शव अहिले पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ।

मृतकका आफन्तहरू अहिले अस्पताल परिसरमा शवको पर्खाइमा रहेका छन्। अस्पताल परिसर अहिले शोकाकुल बनेको छ।

 

प्रकाशित: ९ श्रावण २०८१ १५:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App