नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा
नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’ (मकालु) सोमबारदेखि पुनः नियमित उडानमा जाने भएको छ।
नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’ (मकालु) सोमबारदेखि पुनः नियमित उडानमा जाने भएको छ।
बिहानीपख बाक्लो हुस्सु र कुहिरोले ‘भिजिबिलिटी’ कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ। विशेष गरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडान अवरुद्ध भइरहेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका कारण उडान समय छोटिएपछि निजी क्षेत्रको हवाई सेवा कम्पनी बुद्ध एयरले उडान निर्देशिका जारी गरेको छ।
थाई एयर एसियाको यही कात्तिक १८ गते आइतबारदेखि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एकसाथ उडान सञ्चालन गर्ने भएको छ।
बडादसैँको दुुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन्।
१८ जनाको ज्यान जानेगरी साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलायन्सको विमान दुर्घटनाका मृतक परिवारले सरोकारवाला निकायदेखि जाँचबुझ आयोगमाथि प्रश्नैप्रश्न तेस्र्याएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सिनामंगलमा रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपो जोखिम क्षेत्रमा रहेको भन्दै डिपो स्थानान्तरणका लागि दबाब बढेको छ।
प्रतिकूल मौसमका कारण मुलुकभरका विमानस्थलमा उडान प्रभावित भएको छ।
निरन्तरको वर्षाका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पेरिमिटिरभित्र बुधबार बिहान जहाज दुर्घटना भएपछि तत्काल उद्धारमा ढिलासुस्ती गरिएको छ।
बिहान ११ः११ मा खसेको विमानको आगो भने ११ः४० सम्म लागेको थियो। ११ः४० मा आगो पूर्णरुपमा नियन्त्रणमा आएको मैनालीले बताए। करिब आधा घण्टा विमानमा आगो दन्किरहयो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्स जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ।
बुधबार दिउँसो प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनास्थलको अवलोकन गरेका हुन्।
सौर्य एयरलाइन्स विमान दुर्घटनामा १५ जनाको घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।
सौर्य एयरलाइन्स विमान दुर्घटनामा मृत्यु भएका १८ जना मध्ये एक जना यमन नागरिक रहेका छन्।