६ मंसिर २०८१ बिहीबार
image/svg+xml

सौर्य एयरलाइन्स दुर्घटनाः १५ जनाको शव निकालियो, क्याप्टेनसहित दुईको उद्धार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको जहाजबाट १५ जनाको शव निकालिएको छ। क्याप्टेन मनिश शाक्यसहित दुईजनाको सकुशल उद्धार भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, अन्तर्राष्ट्रिय उडानका विमान होल्ड र डाइभर्ट

सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ।

सौर्य एयरलाइन्सको विमानमा आगो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको छ। सौर्य एयरलाइन्सको विमान उड्ने क्रममा दुर्घटना भएको हो।

धावनमार्गको खाल्डो पुरेपछि त्रिभुवन विमानस्थलको उडान अवतरण पुनः सुरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा परेको खाल्डो पुरेपछि सबै उडान अवतरण पुनः सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्