७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

चाबहिल-बौद्ध क्षेत्रमा चार घण्टा विद्युत आपूर्ति बन्द हुँदै

नेपाल विद्युत प्राधिकरणले चाबहिलदेखि बौद्धसहितका केही क्षेत्रमा चार घण्टा विद्युत आपूर्ति बन्द हुने बताएको छ।

विद्युत लाइन मर्मतको काम भइरहेकोले बिहान १०: ३० बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।

प्रकाशित: २१ पुस २०८० ०३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App