१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

इजरायलमा नेपाली नागरिक लिन परराष्ट्रमन्त्री साउद आफैं जाने

इजरायलबाट नेपाल फर्किने नागरिकलाई लिन परराष्ट्र मन्त्री एनपी साउद आफैं जाने भएका छन्।

परराष्ट्र मन्त्री साउद नेतृत्वको टोली नेपाली नागरिक लिन इजरायल जाने लागेको प्रमुख स्वकिय सचिव दिपक जोशीले बताए। 

नेपाल वायु सेवा निगमको जहाज आज राति इजरायल जाँदैछ।

इजरायलमा रहेका नेपालीहरूमध्ये २८८ जनाले स्वदेश आउन आवेदन दिएका छन्।

प्रकाशित: २४ आश्विन २०८० ११:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App