५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

बाख्रा वितरणमा भ्रष्टाचार गरेको आरोपमा मेयर सिंह निलम्बनमा

सप्तरीमा भ्रष्टाचार: हालसम्म ४ जना पालिका प्रमुख निलम्बित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि सप्तरीको बोदेबरसाईन नगरपालिकाका मेयर आतेशकुमार सिंह यादव निलम्बनमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि सप्तरीको बोदेबरसाईन नगरपालिकाका मेयर आतेशकुमार सिंह यादव निलम्बनमा परेका छन्। अख्यिारले उनीसहित प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवलगायतका कर्मचारी र वडा अध्यक्षमाथि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्रा वितरण कार्यमा भ्रष्टाचार गरेको ठहर गरेको छ।

बोदेबर्साइन नगरपालिकाबाट आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि बजेट विनियोजन भई उक्त नगरपालिकाले माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरी बोदेबर्साइन नगरपालिका वडा नं. ६ फुलकाहीमा कार्यक्रम सञ्चालन गरेकोमा झुट्टा बिल बनाइएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

झुट्टा बिल बनाई भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गर्दा बोदेबर्साइन नगरपालिका पशु विकास अधिकृत (अधिकृत छैटौं) अर्जुन प्रसाद यादवले आ.व.२०७७/०७८ मा संचालन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्ला सप्तरी बोदेबर्साइन न.पा. वडा नं.६ मा सञ्चालन भएको भनिएको बाख्रा व्यवसायी पकेट कार्यक्रमको संयोजकको जिम्मेवारीमा रही कार्यक्रमको लागत अनुमान तयार गरी सम्झौता गरेको खुलेको छ।

उनी झुठ्ठा बिल भरपाई बनाउने कार्यमा संलग्न रहेको, स्थलगत अनुगमन र योजनाको स्थिति राम्रो रहेको भनी गलत प्रतिवेदन पेस गरेको, कार्यक्रम नै सञ्चालन नभएको भन्ने जानकारी हुँदासमेत सम्पन्न भएको भनी टिप्पणी आदेश तयार एवं निर्माणार्थ पेस गरी स्वीकृत भई १४ लाख ७१ हजार ९ सय २१ रुपैयाँ माँ जगदम्बा कृषक समूहको खातामा भुक्तानी दिएको देखिएकोल अर्जुन प्रसाद यादवको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर भएकोले अख्तियारले डहर गरेको छ।

अर्जुन प्रसाद यादवलाई बिगो १४ लाख ७१ हजार ९ सय २१ रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना गरी बिगोसमेत असुलउपर हुन एवं निज अर्जुन प्रसाद यादवले सञ्चालन नै नभएको उक्त कार्यक्रमको स्थलगत अनुगमन गरी योजनाको स्थिति राम्रो रहेको भनी गलत प्रतिवेदन दिएको पुष्टि भएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर भएकोले निजलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवाना समेतको सजाय हुन मागदाबी लिइएको अख्यिारका प्रवक्ता भोला दहालले बताए।

बोदेबर्साइन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, लेखापाल सरोज कुमार मण्डलले आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालन भएको भनिएको बाख्रा व्यवसायी पकेट कार्यक्रमको लागत अनुमान स्वीकृत गरेको, कार्यादेश दिएको, कार्यक्रम नै संचालन नगरी सार्वजनिक खरिद ऐन, नियम विपरीत हुने गरी कार्यक्रम सञ्चालन गरेको भनी पेस गरेका नक्कली बिल भरपाई समेतलाई अनदेखा गरी भुक्तानीको टिप्पणी आदेश स्वीकृत गरी १४ लाख ७१ हजार ९ सय २१ रुपैयाँ भुक्तानी दिएको देखिँदा निज घनश्याम यादव र सरोज कुमार मंडलको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर भएको अख्तियारले ठहर गरेको छ।

निजहरूलाई बिगो १४ लाख ७१ हजार ९ सय २१ रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना गरी बिगोसमेत असुलउपर हुन एवं निज घनश्याम यादवले संचालन नै नभएको उक्त कार्यक्रमको स्थलगत अनुगमन गरेको र योजनाको स्थिति राम्रो रहेको भनी गलत प्रतिवेदन दिएको पुष्टि भएको हुँदा निज घनश्याम यादवको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर भएकोले निजलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानासमेतको सजाय हुन  मागदाबी लिइएको प्रवक्ता दहालले बताए।

बोदेबर्साइन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह, वडा नं. ४ का तत्कालीन वडा अध्यक्ष रामानन्द चौधरी, नगरपालिकाको तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगतसमेतले आ.व.२०७७/०७८ मा सञ्चालन भएको भनिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्ला सप्तरी बोदेबर्साइन न.पा. वडा नं. ६ मा संचालन गर्ने गरी माँ जगदम्बा कृषक समूहले सम्झौता गरी कार्यादेश समेत लिएको बाख्रा व्यवसायी पकेट कार्यक्रमको स्थलगत अनुगमन गरी योजनाको स्थिति राम्रो रहेको भनी गलत प्रतिवेदन पेस गरेको र सोही प्रतिवेदनसमेतको आधारमा नगरपालिकाले माँ जगदम्बा कृषक समूहलाई १४ लाख ७१, हजार २१ रुपैयाँ भुक्तानी दिएको अनुसन्धानबाट देखिएको दहालले बताए। 

प्रमुख आतेश कुमार सिंह, रामानन्द चौधरी, श्रीप्रसाद भगतको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर भएकोले निजलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानासमेतको सजाय हुन मागदाबी लिइएको छ।

साथै, माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्याम कुमार साह र कोषाध्यक्ष निलम कुमारी शर्माले आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्ला सप्तरी बोदेबर्साइन न.पा. वडा नं. ६ मा बाख्रा व्यवसायी पकेट कार्यक्रम सञ्चालनका लागि बोदेबर्साइन नगरपालिकासँग सम्झौता गरेकोमा सम्झौता बमोजिमका कुनै पनि कार्यक्रम नगरी गैरकानूनी लाभ पुर्‍याउने बद्नियतले झुठ्ठा बिल भरपाई एवं कागजात तयार गरी÷गराई कार्यक्रम सम्पन्न भएको भनी गलत प्रतिवेदन पेस गरी बोदेबर्साइन नगरपालिकाबाट १४ लाख ७१ हजार ९ सय २१ रुपैयाँ भुक्तानी भएको देखिँदा निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर भएकोले बिगो १४,७१,९२१ कायम गरी निजहरूलाई सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगोसमेत जफत हुन मागदावी लिई बुधवार विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको प्रवक्ता दहालले बताए।

यससँगै सप्तरीमा भ्रष्टाचार मुद्दामा निलम्बित हुने आतेश चौथो पालिका प्रमुख हुन्। यस अघि गत साता भ्रष्टाचार सम्बन्धी मुद्दामा अख्तियारले नियन्त्रणमा लिएसँगै विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव निलम्बित भएका थिए। त्यस्तै राजविराज नगरपालिकाका प्रमुख भीमराज यादव र शम्भुनाथ नगरपालिका प्रमुख जितेन्द्रप्रसाद गुप्ता पनि निलम्बनमा परिसकेका छन्।

उनीसहित प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवलगायतका कर्मचारी र वडा अध्यक्षमाथि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्रा वितरण कार्यमा भ्रष्टाचार गरेको ठहर गरेको छ।

बोदेबर्साइन नगरपालिकाबाट आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि बजेट विनियोजन भई उक्त नगरपालिकाले माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरी बोदेबर्साइन नगरपालिका वडा नं. ६ फुलकाहीमा कार्यक्रम सञ्चालन गरेकोमा झुट्टा बिल बनाइएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

झुट्टा बिल बनाई भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गर्दा बोदेबर्साइन नगरपालिका पशु विकास अधिकृत (अधिकृत छैटौं) अर्जुन प्रसाद यादवले आ.व.२०७७/०७८ मा संचालन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्ला सप्तरी बोदेबर्साइन न.पा. वडा नं.६ मा सञ्चालन भएको भनिएको बाख्रा व्यवसायी पकेट कार्यक्रमको संयोजकको जिम्मेवारीमा रही कार्यक्रमको लागत अनुमान तयार गरी सम्झौता गरेको खुलेको छ।

उनी झुठ्ठा बिल भरपाई बनाउने कार्यमा संलग्न रहेको, स्थलगत अनुगमन र योजनाको स्थिति राम्रो रहेको भनी गलत प्रतिवेदन पेस गरेको, कार्यक्रम नै सञ्चालन नभएको भन्ने जानकारी हुँदासमेत सम्पन्न भएको भनी टिप्पणी आदेश तयार एवं निर्माणार्थ पेस गरी स्वीकृत भई १४ लाख ७१ हजार ९ सय २१ रुपैयाँ माँ जगदम्बा कृषक समूहको खातामा भुक्तानी दिएको देखिएकोले अर्जुन प्रसाद यादवको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर भएकोले अख्तियारले डहर गरेको छ।

अर्जुन प्रसाद यादवलाई बिगो १४ लाख ७१ हजार ९ सय २१ रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना गरी बिगोसमेत असुलउपर हुन एवं निज अर्जुन प्रसाद यादवले सञ्चालन नै नभएको उक्त कार्यक्रमको स्थलगत अनुगमन गरी योजनाको स्थिति राम्रो रहेको भनी गलत प्रतिवेदन दिएको पुष्टि भएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर भएकोले निजलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवाना समेतको सजाय हुन मागदाबी लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि सप्तरीको बोदेबरसाईन नगरपालिकाका मेयर आतेशकुमार सिंह यादव निलम्बनमा परेका छन्। अख्यिारले उनीसहित प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवलगायतका कर्मचारी र वडा अध्यक्षमाथि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्रा वितरण कार्यमा भ्रष्टाचार गरेको ठहर गरेको छ।

बोदेबर्साइन नगरपालिकाबाट आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि बजेट विनियोजन भई उक्त नगरपालिकाले माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरी बोदेबर्साइन नगरपालिका वडा नं. ६ फुलकाहीमा कार्यक्रम सञ्चालन गरेकोमा झुट्टा बिल बनाइएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

झुट्टा बिल बनाई भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गर्दा बोदेबर्साइन नगरपालिका पशु विकास अधिकृत (अधिकृत छैटौं) अर्जुन प्रसाद यादवले आ.व.२०७७/०७८ मा संचालन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्ला सप्तरी बोदेबर्साइन न.पा. वडा नं.६ मा सञ्चालन भएको भनिएको बाख्रा व्यवसायी पकेट कार्यक्रमको संयोजकको जिम्मेवारीमा रही कार्यक्रमको लागत अनुमान तयार गरी सम्झौता गरेको खुलेको छ।

उनी झुठ्ठा बिल भरपाई बनाउने कार्यमा संलग्न रहेको, स्थलगत अनुगमन र योजनाको स्थिति राम्रो रहेको भनी गलत प्रतिवेदन पेस गरेको, कार्यक्रम नै सञ्चालन नभएको भन्ने जानकारी हुँदासमेत सम्पन्न भएको भनी टिप्पणी आदेश तयार एवं निर्माणार्थ पेस गरी स्वीकृत भई १४ लाख ७१ हजार ९ सय २१ रुपैयाँ माँ जगदम्बा कृषक समूहको खातामा भुक्तानी दिएको देखिएकोल अर्जुन प्रसाद यादवको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर भएकोले अख्तियारले डहर गरेको छ।

अर्जुन प्रसाद यादवलाई बिगो १४ लाख ७१ हजार ९ सय २१ रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना गरी बिगोसमेत असुलउपर हुन एवं निज अर्जुन प्रसाद यादवले सञ्चालन नै नभएको उक्त कार्यक्रमको स्थलगत अनुगमन गरी योजनाको स्थिति राम्रो रहेको भनी गलत प्रतिवेदन दिएको पुष्टि भएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर भएकोले निजलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवाना समेतको सजाय हुन मागदाबी लिइएको अख्यिारका प्रवक्ता भोला दहालले बताए।

बोदेबर्साइन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, लेखापाल सरोज कुमार मण्डलले आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालन भएको भनिएको बाख्रा व्यवसायी पकेट कार्यक्रमको लागत अनुमान स्वीकृत गरेको, कार्यादेश दिएको, कार्यक्रम नै संचालन नगरी सार्वजनिक खरिद ऐन, नियम विपरीत हुने गरी कार्यक्रम सञ्चालन गरेको भनी पेस गरेका नक्कली बिल भरपाई समेतलाई अनदेखा गरी भुक्तानीको टिप्पणी आदेश स्वीकृत गरी १४ लाख ७१ हजार ९ सय २१ रुपैयाँ भुक्तानी दिएको देखिँदा निज घनश्याम यादव र सरोज कुमार मंडलको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर भएको अख्तियारले ठहर गरेको छ।

निजहरूलाई बिगो १४ लाख ७१ हजार ९ सय २१ रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना गरी बिगोसमेत असुलउपर हुन एवं निज घनश्याम यादवले संचालन नै नभएको उक्त कार्यक्रमको स्थलगत अनुगमन गरेको र योजनाको स्थिति राम्रो रहेको भनी गलत प्रतिवेदन दिएको पुष्टि भएको हुँदा निज घनश्याम यादवको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर भएकोले निजलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानासमेतको सजाय हुन  मागदाबी लिइएको प्रवक्ता दहालले बताए।

बोदेबर्साइन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह, वडा नं. ४ का तत्कालीन वडा अध्यक्ष रामानन्द चौधरी, नगरपालिकाको तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगतसमेतले आ.व.२०७७/०७८ मा सञ्चालन भएको भनिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्ला सप्तरी बोदेबर्साइन न.पा. वडा नं. ६ मा संचालन गर्ने गरी माँ जगदम्बा कृषक समूहले सम्झौता गरी कार्यादेश समेत लिएको बाख्रा व्यवसायी पकेट कार्यक्रमको स्थलगत अनुगमन गरी योजनाको स्थिति राम्रो रहेको भनी गलत प्रतिवेदन पेस गरेको र सोही प्रतिवेदनसमेतको आधारमा नगरपालिकाले माँ जगदम्बा कृषक समूहलाई १४ लाख ७१, हजार २१ रुपैयाँ भुक्तानी दिएको अनुसन्धानबाट देखिएको दहालले बताए। 

प्रमुख आतेश कुमार सिंह, रामानन्द चौधरी, श्रीप्रसाद भगतको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर भएकोले निजलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानासमेतको सजाय हुन मागदाबी लिइएको छ।

साथै, माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्याम कुमार साह र कोषाध्यक्ष निलम कुमारी शर्माले आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्ला सप्तरी बोदेबर्साइन न.पा. वडा नं. ६ मा बाख्रा व्यवसायी पकेट कार्यक्रम सञ्चालनका लागि बोदेबर्साइन नगरपालिकासँग सम्झौता गरेकोमा सम्झौता बमोजिमका कुनै पनि कार्यक्रम नगरी गैरकानूनी लाभ पुर्‍याउने बद्नियतले झुठ्ठा बिल भरपाई एवं कागजात तयार गरी÷गराई कार्यक्रम सम्पन्न भएको भनी गलत प्रतिवेदन पेस गरी बोदेबर्साइन नगरपालिकाबाट १४ लाख ७१ हजार ९ सय २१ रुपैयाँ भुक्तानी भएको देखिँदा निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर भएकोले बिगो १४,७१,९२१ कायम गरी निजहरूलाई सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगोसमेत जफत हुन मागदावी लिई बुधवार विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको प्रवक्ता दहालले बताए।

यससँगै सप्तरीमा भ्रष्टाचार मुद्दामा निलम्बित हुने आतेश चौथो पालिका प्रमुख हुन्। यस अघि गत साता भ्रष्टाचार सम्बन्धी मुद्दामा अख्तियारले नियन्त्रणमा लिएसँगै विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव निलम्बित भएका थिए। त्यस्तै राजविराज नगरपालिकाका प्रमुख भीमराज यादव र शम्भुनाथ नगरपालिका प्रमुख जितेन्द्रप्रसाद गुप्ता पनि निलम्बनमा परिसकेका छन्।

बोदेबर्साइन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, लेखापाल सरोज कुमार मण्डलले आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालन भएको भनिएको बाख्रा व्यवसायी पकेट कार्यक्रमको लागत अनुमान स्वीकृत गरेको, कार्यादेश दिएको, कार्यक्रम नै संचालन नगरी सार्वजनिक खरिद ऐन, नियम विपरीत हुने गरी कार्यक्रम सञ्चालन गरेको भनी पेस गरेका नक्कली बिल भरपाई समेतलाई अनदेखा गरी भुक्तानीको टिप्पणी आदेश स्वीकृत गरी १४ लाख ७१ हजार ९ सय २१ रुपैयाँ भुक्तानी दिएको देखिँदा निज घनश्याम यादव र सरोज कुमार मंडलको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर भएको अख्तियारले ठहर गरेको छ।

निजहरूलाई बिगो १४ लाख ७१ हजार ९ सय २१ रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना गरी बिगोसमेत असुलउपर हुन एवं निज घनश्याम यादवले संचालन नै नभएको उक्त कार्यक्रमको स्थलगत अनुगमन गरेको र योजनाको स्थिति राम्रो रहेको भनी गलत प्रतिवेदन दिएको पुष्टि भएको हुँदा निज घनश्याम यादवको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर भएकोले निजलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानासमेतको सजाय हुन  मागदाबी लिइएको प्रवक्ता दहालले बताए।

बोदेबर्साइन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह, वडा नं. ४ का तत्कालीन वडा अध्यक्ष रामानन्द चौधरी, नगरपालिकाको तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगतसमेतले आ.व.२०७७/०७८ मा सञ्चालन भएको भनिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्ला सप्तरी बोदेबर्साइन न.पा. वडा नं. ६ मा संचालन गर्ने गरी माँ जगदम्बा कृषक समूहले सम्झौता गरी कार्यादेश समेत लिएको बाख्रा व्यवसायी पकेट कार्यक्रमको स्थलगत अनुगमन गरी योजनाको स्थिति राम्रो रहेको भनी गलत प्रतिवेदन पेस गरेको र सोही प्रतिवेदनसमेतको आधारमा नगरपालिकाले माँ जगदम्बा कृषक समूहलाई १४ लाख ७१, हजार २१ रुपैयाँ भुक्तानी दिएको अनुसन्धानबाट देखिएको दहालले बताए। 

प्रमुख आतेश कुमार सिंह, रामानन्द चौधरी, श्रीप्रसाद भगतको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर भएकोले निजलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानासमेतको सजाय हुन मागदाबी लिइएको छ।

साथै, माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्याम कुमार साह र कोषाध्यक्ष निलम कुमारी शर्माले आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्ला सप्तरी बोदेबर्साइन न.पा. वडा नं. ६ मा बाख्रा व्यवसायी पकेट कार्यक्रम सञ्चालनका लागि बोदेबर्साइन नगरपालिकासँग सम्झौता गरेकोमा सम्झौता बमोजिमका कुनै पनि कार्यक्रम नगरी गैरकानूनी लाभ पुर्‍याउने बद्नियतले झुठ्ठा बिल भरपाई एवं कागजात तयार गरी/गराई कार्यक्रम सम्पन्न भएको भनी गलत प्रतिवेदन पेस गरी बोदेबर्साइन नगरपालिकाबाट १४ लाख ७१ हजार ९ सय २१ रुपैयाँ भुक्तानी भएको देखिँदा निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर भएकोले बिगो १४,७१,९२१ कायम गरी निजहरूलाई सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगोसमेत जफत हुन मागदावी लिई बुधवार विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको प्रवक्ता दहालले बताए।

यससँगै सप्तरीमा भ्रष्टाचार मुद्दामा निलम्बित हुने आतेश चौथो पालिका प्रमुख हुन्। यस अघि गत साता भ्रष्टाचार सम्बन्धी मुद्दामा अख्तियारले नियन्त्रणमा लिएसँगै विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव निलम्बित भएका थिए। त्यस्तै राजविराज नगरपालिकाका प्रमुख भीमराज यादव र शम्भुनाथ नगरपालिका प्रमुख जितेन्द्रप्रसाद गुप्ता पनि निलम्बनमा परिसकेका छन्।

प्रकाशित: १३ भाद्र २०८० ०९:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App