९ मंसिर २०८१ आइतबार
image/svg+xml

बाख्रा वितरणमा भ्रष्टाचार गरेको आरोपमा मेयर सिंह निलम्बनमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि सप्तरीको बोदेबरसाईन नगरपालिकाका मेयर आतेशकुमार सिंह यादव निलम्बनमा परेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्