१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

भाेलिदेखि राहादानीको अनलाइन आवेदन दिउँसो साढे ३ बजेदेखि

राहादानी विभागले ई–पासपोर्टको अनलाइन आवेदन भोलि देखि दिउँसो  साढे ३ बजे खोल्ने भएको छ। राहदानी विभागले यसअघि साँझ साढे ४ बजे र त्यसपछि पुन समय हेरफेर गर्दै बिहान ११ बजे अनलाइन आवेदन खोल्ने गरेको थियो भने भोलि देखि  दिउँसो साढे ३ बजे अनलाइन आवेदन खोल्न लागेको हो।

विभागले सोमबार सूचना जारी गरी उक्त जानकारी दिएको हो। विभागले विभागको सर्भरमा चाप पर्न गई वेवसाइट खुल्न समय लाग्ने र हाइ ट्राफिक भोलुम देखाउने गरेकोले समय हेरफेर गरेको बताएको छ।  

यो हेर्नुहोस सुचना  

प्रकाशित: ४ पुस २०७९ १२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App