राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र साह (बालेन) अहिले पाँचथर पुगेका छन् ।
आफ्नो निर्वाचन क्षेत्र झापा-५ मा कार्यकर्तासँगको भेटपछि उनी इलाम हुँदै पाँचथर पुगेका हुन् ।
पाँचथरमा उनी रास्वपा पाँचथरका उम्मेदवार महेन्द्रविक्रम थाम्सुहाङसँग फिदिम बजारमा देखिएका हुन् । उनी फिदिम बजारमा देखिँदा उनलाई हेर्न स्थानीयको भिड नै लागेको छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित: ८ माघ २०८२ १६:३१ बिहीबार





