२१ असार २०८१ शुक्रबार
image/svg+xml

ई–पासपोर्टको अनलाइन फारम अब निःशुल्क भरिदिने

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज बिहीबारदेखि प्रशासन कार्यालयकै कार्यकक्षबाट राहदानी(ई–पासपोर्ट)को अनलाइन फारम निःशुल्क भरिदिने व्यवस्था गरेको छ।

सार्वजनिक बिदाको दिन पनि जिल्ला प्रशासन कार्यालय कपिलस्तुद्धारा सेवा प्रदान

कपिलवस्तु जिल्लाका अन्य कार्यालयका कर्मचारीहरूले नयाँ वर्षको बिदा मनाईरहा प्रशासन कार्यालयका कर्मचारीहरू भने आफ्नो कार्यमा अन्य दिन जस्तै खटेका थिए।

भाेलिदेखि राहादानीको अनलाइन आवेदन दिउँसो साढे ३ बजेदेखि

राहदानी विभागले यसअघि साँझ साढे ४ बजे र त्यसपछि पुन समय हेरफेर गर्दै बिहान ११ बजे अनलाइन आवेदन खोल्ने गरेको थियो भने भोलि देखि दिउँसो साढे ३ बजे अनलाइन आवेदन खोल्न लागेको हो।

बैतडीमा विद्युतीय राहदानी सेवा बन्द

बैतडीमा विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा बन्द भएको छ। विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण मंगलबारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

भक्तपुरमा आजदेखि विद्युतीय राहदानी वितरण सुरु

आजदेखि भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट ई–पासपोर्ट (विद्युतीय राहदानी) का लागि आवदेन सङ्कलन र वितरणकार्य सुरु गरिएको छ। आजदेखि पहिलो पटक सुरु भएको ई–पासपोर्ट वितरण सङ्कलन कार्यको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुभारम्भ गरेका थिए।

अब ई–पासपोर्ट

सरकारले मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी) लाई स्तरोन्नति गर्दै विद्युतीय पासपोर्ट (ई–पासपोर्ट) मा लैजान परराष्ट्र मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्