१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

ओमानविरुद्ध जिम्बाब्वेले टस जित्यो, पहिले फिल्डिङ गर्ने

आइसिसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को आठौं खेलमा जिम्बाब्वेले ओमानविरुद्ध टस जितेको छ।

श्रीलंकाको कोलम्बोस्थित एसएससी क्रिकेट मैदानमा भएको टसमा जिम्बाब्वेका कप्तानले बाजी मार्दै पहिले फिल्डिङ (बलिङ) गर्ने निर्णय लिएका हुन्।

जिम्बाब्वेको यो निर्णयसँगै ओमानले पहिले ब्याटिङको निम्तो पाएको छ।

जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको ओमानले सुस्त सुरुवात गरेको छ। ताजा अवस्थामा ओमानले १ ओभरको समाप्तिमा बिना कुनै विकेटको क्षति ७ रन बनाएको छ।

प्रकाशित: २६ माघ २०८२ १५:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App