१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

भ्रष्टाचारविरुद्ध शक्तिशाली आयोग बनाएर जानुपर्छ भन्ने पक्षमा दृढ छौं : गगन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार विरुद्धको अर्को शक्तिशाली आयोग बनाएर जानुपर्छ भन्ने पक्षमा दृढ रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत थापाले यस्तो बताएका हुन्। उनले आफूहरू दमन र विध्वंस विरुद्ध रहेको जिकिर गरेका छन्। 'हामी दमन र विध्वंस विरुद्धको एउटा र भ्रष्टाचार विरुद्धको अर्को शक्तिशाली आयोग बनाएर जानुपर्छ भन्ने पक्षमा दृढ छौँ,' उनले भने।

प्रकाशित: २७ भाद्र २०८२ १४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App