जसपा नेपालका केन्द्रीय सदस्य सुमन खड्का, बागमती प्रदेश सदस्य सोवितकुमार महर्जन र ललितपुर महालक्ष्मी ६ वडाका वडा सदस्य सुरेन्द्र महर्जन नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।
उनीहरूलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पार्टीमा स्वागत गरेका हुन्।
प्रकाशित: १८ फाल्गुन २०८२ १०:५५ सोमबार





