नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन समारोह आज दिउँसो २ बजेदेखि सुरु हुने छ।
महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विद्युतीय भोटिङ नहुने भएको छ। मतदान विद्युतीय मेसिनबाट नगरी कागजी विधिबाट गराउने भएको हो।
नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि भोलि उम्मेदवारी दर्ता सुरु गर्ने कार्यतालिका रहेको छ।
प्रकाशित: १८ आश्विन २०८३ ०९:५७ आइतबार





-600x400.jpg)