१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

एमाले सचिवालय बैठक बस्दै

नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ। ओलीको निवास भक्तपुरस्थित गुन्डुमा शुक्रबारदेखि सुरु भएको बैठक आज बिहान ११ बजे बस्न लागेको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि हिजो (शनिबार) बैठक स्थगित भएको थियो।

केन्द्रीय कमिटीको एजेन्डा तय गर्नका लागि बैठक सुरु भएको हो।

प्रकाशित: २६ आश्विन २०८२ ०८:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App