नेकपा (एमाले) को सचिवालयको बैठक आज (शुक्रबार) बस्दैछ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान ११ बजे बैठक बस्ने भएको हो।
बैठकले आगामी असोज २७ देखि २९ गतेसम्म बस्ने तय भएको केन्द्रीय समिति बैठकको एजेण्डाको तयारीबारे छलफल हुने बताइएको छ।
प्रकाशित: २४ आश्विन २०८२ ०८:१७ शुक्रबार





