१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

सुधन गुरुङको पत्रकार सम्मेलनमा तनाव, हात हालाहालको स्थिति {तस्बिरहरू}

जेन-जी आन्दोलनपछि जेन-जी समूहको मुख्य नेतृत्वकर्ताका रुपमा देखिएका सुधन गुरुङले गरेको पत्रकार सम्मेलनमा तनाव भएको छ।  

गुरुङ पत्रकार सम्मेलनमा आक्रोशित बनेपछि झण्डै हातहालाहालको अवस्था सिर्जना भएको छ ।  

असली जेन-जी समूहलाई ‘हाइज्याक’ गरिएको आरोप गुरुङलाई लागेको छ । सामाजिक सञ्जालमा अधिक प्रश्न उठेपछि जवाफ दिन गुरुङले रिपोटर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।

प्रकाशित: २९ भाद्र २०८२ १७:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App