२० मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

जेन-जीसँगको वार्ता पथलैयामा जारी

बाराको सिमरा क्षेत्रमा जेन-जीले दुई दिनदेखि जारी राखेको प्रदर्शन रोकिएको छ ।  

तनाव समाधानका लागि सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा प्रशासन र जेनजी समूहबीच औपचारिक वार्ता सुरु भएको छ ।  

केहीबेर अघि प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्तरका सुरक्षा प्रमुखहरूको उपस्थितिमा वार्ता सुरु भएको हो ।

प्रकाशित: ५ मंसिर २०८२ १६:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App