१३ श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

सभामुखद्वारा मुख्य सचेतक र सचेतकसँग छलफल

सभामुख डोलप्रसाद अर्यालले राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरेका छन्।

सिंहदरबारस्थित सभामुखको सचिवालयमा बैठक बसिरहेको सभामुख अर्यालको सचिवालयले जनाएको छ।

प्रतिनिधि सभाको बैठक बिहीबार अर्थात् साउन १४ गते बस्दैछ। प्रतिनिधि सभाको बैठक बस्नु अगाडि सभामुख अर्यालले बैठकको कार्यसूची र सदनको सञ्चालनका विषयमा दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका हुन्।

प्रकाशित: १२ श्रावण २०८३ १४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App