२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

प्युठानमा कांग्रेसलाई पछि पार्दै रास्वपाको अग्रता

प्युठानमा नेपाली कांग्रेसका उम्मेदवार डा. गोविन्द पोखरेललाई पछि पार्दै रास्वपाका सुशान्त बैदिकले अग्रता लिएका छन्।

३४ हजार१२९ मत गणना हुदाँ उनले ९ हजार ९३३ मत ल्याएका हुन्।  

यस्तै, पोखरेलले ९ हजार ३४० मत ल्याउँदा एमालेका सुर्य थापाले ८ हजार ४८९ मत प्राप्त गरेका छन् ।

प्रकाशित: २३ फाल्गुन २०८२ ०७:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App