मोरङ क्षेत्र नं २ मा रास्वपाका कृष्ण कार्कीले प्रारम्भिक अग्रता लिएका छन्।
रास्वपाका कार्कीले १ हजार १ सय ८१ मत प्राप्त गरेका छन्। नेकपा एमालेका दिलीप बगडियाले ४ सय ५४ र नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले ३ सय ७३ मत प्राप्त गरेका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ ११:१० शुक्रबार




-600x400.jpg)
