५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

राप्रपाको संसदीय दलको नेता शाही, ओली मुख्य सचेतक

राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञान बहादुर शाहीलाई संसदीय दलको नेता चयन गरेको छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचित प्रतिनिधि सभा सदस्यहरुको उपस्थितीमा आज बसेको संसदीय दलको बैठकले शाहीलाई संसदीय दलको नेता चयन गरेको हो। 

यस्तै खुस्बु ओलीलाई मुख्य सचेतक नियुक्त गर्ने निर्णय भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले जनाएको छ। 

प्रकाशित: ५ चैत्र २०८२ १६:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App