प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिम प्रदेशबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरिरहेका छन्।
हिजो कोशी र कर्णाली प्रदेशका सांसद्सँग छलफल गरेका उनले आज सुदूरपश्चिमका सांसद्सँग छलफल गरिरहेका हुन्।
प्रकाशित: १७ चैत्र २०८२ १३:४१ मंगलबार





