प्रधानमन्त्री वलेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्। बैठक दिउँसो ४ बजे सिंहदरबारमा बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले वरण्डाभार जंगल क्षेत्रमा पर्ने टिकौलीदेखि भिमवली सामुदायीक वनसम्म इभिनिङ सफारी सञ्चालन गर्न लागिएको हो ।