१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

प्रदर्शनमा संयमता अपनाउन जेन-जी समूहलाई प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । साँझ ६ बजे बस्ने गरी उनले बैठक आह्वान गरेका हुन् ।  

एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले जेनजीको प्रदर्शनमा संयमता अपनाउन आग्रह पनि गरेका छन् । 

काठमाडौंसहित मुलुकभर सोमबार भएको घटनाप्रति दुःख व्यक्त गर्दै उनले कुनैपनि रुपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिवाटी अपनाउन सबैमा अपिल पनि गरेका छन् ।

प्रकाशित: २४ भाद्र २०८२ १२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App