५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

कसैले कमाएर क्यासिनोमा खर्चिन्छन्, गुरुङ दम्पतीले अस्पतालमा दान गर्छन् : प्रधानमन्त्री ‍‍ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख गरेर धन कमाएर सामाजिक काममा दान गर्ने भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र सावित्री गुरुङको उच्च प्रशंसा गरेका छन्।

त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज उद्घाटन गर्दै प्रशंसा गरेका हुन्। उनले भने, 'कसैले पैसा कमाएर क्यासिनोमा खर्च गर्छन्, गुरुङ दम्पतीले अस्पताल बनाउन दान गर्छन्। क्यासिनोमा खर्च गर्नेहरू सुध्रिऊन्, गुरुङ दम्पतीको दान गर्ने क्षमता वृद्धि हुँदै जाओस्।'

प्रकाशित: ३० असार २०८२ १३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App